भोलि बस्ने संसदको बैठकमा संशोधन प्रस्ताव टेबुल गरिने

काठमाडौं । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावमा प्रमुख दलहरुबीच सहमति नभए प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने भएको छ । सत्तारुढ दलकहरुको सहयोगमा सरकारले संसद्को आगामी बैठकमा संशोधनको प्रस्ताव टेबल गर्ने तयारी गरेसँगै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत दलले त्यसको प्रतिवाद गर्ने जनाएका छन् । संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेस केन्द्रित दलको माग … Continue reading भोलि बस्ने संसदको बैठकमा संशोधन प्रस्ताव टेबुल गरिने